२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

नेपालगन्जमा धान रोपाइँ

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ साउन ५ गते मंगलबार

वर्षा हुन थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको ढोंडे गाउँमा धान रोप्दै किसान । बाँकेमा अहिलेसम्म ६० देखि ७० प्रतिशत धान रोपाइँ भएको छ । तस्वीर : युवराज पाण्डे । रासस

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार