यतिबेला किसानहरु रोपाइँको चटारोमा छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित पत्रेखोलामा रोपाइँका लागि धानको बीउ काढ्दै स्थानीय किसान । असार महिना सुरु भएसँगै दाङ्ग उपत्यका र आसपासका जिल्लाहरूमा यस्ता दृश्य देखिने गर्छन् । यसबर्ष ढिलो गरी बर्षा भएपछि किसान धान रोपाइँमा व्यस्त भएका हुन् । तस्वीर : कुलदीप न्यौपाने । रासस
प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार
सत्यपाटी