२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

ढोरपाटन उपत्यकामा चर्दै गरेका चौपाया

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्यका क्षेत्रमा चर्दै गरेका चौपाया । बर्खायाममा स्थानीयले उपत्यका क्षेत्रमा वस्तु चरनका लागि खुल्ला छोड्ने गर्छन् । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार