२०८३ असार ९ , मंगलबार 23, June 2026, Tuesday

मगर समुदायको बाहुल्य म्याग्दीको खिवाङ गाउँ

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८३ असार ९ गते मंगलबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ गाउँ । अन्नपूर्ण संरक्षण क्षेत्र र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको खिवाङमा मगर समुदायको बाहुल्य बसोबास छ । तस्वीर सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार