२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

अपर मर्स्याङ्दी जलविद्युत आयाजनाको बाँध

लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा सिनो हाइड्रो चिनियाँ कम्पनीले निर्माण गरेको अपर मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँध । उक्त जलविद्युत आयोजनाबाट ७० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार