२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

खेतबारीमा चर्दै गरेका गाईवस्तु

जुम्ला सरदमुकाम खलंगास्थित खेतबारीमा चर्दै गरेका गाईवस्तु । जौ बाली भित्र्याएपछि किसानले गाईवस्तु खेतमा चराउन ल्याएका हुन् । तस्वीर : विजय रावत । रासस

प्रकाशित मिति : २०८३ जेठ ४ गते सोमबार