दाङको घोराही उपमहानगरपालिका–३ झिङ्नीस्थित एनसेलको टावरमा बसेका कर्रा सावरी चरा । ठूलो र अग्ला रुख कम हुँदै जाँदा चराहरूले टावरलाई रुखको विकल्पका रूपमा प्रयोग गर्ने गरेका छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस
प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार
सत्यपाटी