कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको सुकेको रुखमा देखिएको बतासे सर्प । रुखमा बस्न रुचाउने र छिटो भाग्ने स्वभावको यो सर्प विषालु भने हुँदैन । यसले मुख्य गरी छेपारो, भ्यागुता र स-साना किरालाई आहारा बनाउने गर्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस ।
प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार
सत्यपाटी