२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

आहारा खोज्दै कर्रा साँवरी चरा

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८३ वैशाख ९ गते बुधबार

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जनजिक भएर बग्ने स्याली नदीको बगरमा आहारा खोज्दै गरेका कर्रा साँवरी चरा । यो चरा नदी, ताल क्षेत्रका सीमसार, खुला खेतबारी र चउरमा आहारा खोज्दै गरेको अवस्थामा देखिन्छ । स्थानीय समुदायमा यसलाई करकुलिया पनि भनिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार