मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको चार लेनको आर्कब्रिज । एक अर्ब २१ करोड लागतमा उक्त पुलको काम भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस
प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार