२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

पर्यटकलाई आकर्षित गर्दै सेराचौर गाउँ

पोखरा राजमार्ग नजिकै रहेको सेराचौर गाउँ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने यस गाउँले धेरै पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार