२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

मगर समुदायको बाहुल्य रहेको मुना गाउँ

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८३ वैशाख ८ गते मंगलबार

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा रहेको मुना गाउँ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुनामा हाल धवलागिरि गाउँपालिकाको अस्थायी केन्द्र पनि रहेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार