२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

पर्यटकको रोजाइमा रुप्से झरना (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८३ वैशाख ६ गते आइतबार

मुस्ताङको बेनी–जोमसोम सडकको छेउँमै रहेको रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ । झरना हेर्न मानिसहरुको भीड लाग्ने गर्छ । झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउँमै रहेको हुँदा यात्रा गरिरहेका सवारीसाधन रोकेर यात्रुहरू फोटो तथा भिडियो खिन्न व्यस्त हुन्छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार