२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

खेतबारी जोत्न गोरुकै भर !

गुल्मीको गुल्मीदरबार गाउॅपालिका-१ बलीथुममा मकै छर्न गोरूको सहायताले बारी जोत्दै किसान । जिल्लामा पछिल्लो समय गोरू पाल्ने कृषकहरूको सङ्ख्या विस्तारै घट्दै जान थालेको छ । तस्वीर : जनार्दन घिमिरे । रासस

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार