२०८२ चैत ३० , सोमबार 13, April 2026, Monday

सिमकोटबाट देखिएको हिमश्रृंखला र सेताम्मे धौलागिरि हिमाल

सत्यपाटीसत्यपाटी । हुम्ला । मुस्ताङ । २०८२ चैत २८ गते शनिबार
शुक्रबार बिहानैदेखि मौसम खुलेसँगै सेताम्ये देखिएका हुम्लाको सदरमुकाम सिमकोट आसपासका हिमश्रृंखला । तस्वीर : दाने बोहरा । रासस

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित खन्ती बगरबाट बिहीबार दिउँसो देखिएको सेताम्मे धौलागिरि हिमाल र आसपासमा क्षेत्र । बुधबार दिउँसो परेको भारी हिउँले धौलागिरी हिमाल चाँदी जस्तै टल्किएको हो । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार