२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

वसन्त बोलाउँदै लालीगुराँस

सत्यपाटीसत्यपाटी । पर्वत । २०८२ माघ २६ गते सोमबार

पर्वतको जलजला गाउँपालिका–९ बनौको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । विगतका वर्षहरुमा फागुन अन्तिम सातामा फुल्ने लालीगुँरास तापक्रम वृद्धी भएसँगै माघमै फुल्न थालेका छन् । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा । रासस

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार