फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीका लागि सुनसरीको इनरुवा नगरपालिका–४ स्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित शारीरिक परीक्षणमा सहभागी युवायुवती । सुनसरीमा तीन हजार ५७८ जना निर्वाचन प्रहरी माग गरिएकोमा चार हजार ८३३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तस्वीर नवीन गड्तौला । रासस
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार
सत्यपाटी