नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १६४ निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गराएको छ । मंगलबार उमेदवारी दर्ता गरिएको हो । निर्वाचन आयोगले बिहान १० बजेदेखि बिहान ५ बजेसम्मको समय तोकेको थियो ।
बागलुङ क्षेत्र नम्बर १ मा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको छ । जनमोर्चाका कृष्ण अधिकारीलाई समर्थन गरिएको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले जानकारी दिए ।
नेकपाका कसले कहाँबाट दिए उमेदवारी
Skip to PDF content
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
सत्यपाटी