२०८३ कात्तिक ७ , शुक्रबार 23, October 2026, Friday

परम्परागत तरिकाले भण्डारण गरिएका मकैका झोता

दाङको तुलसीपुर उपमहानगरपालिका–१४, लुहाडबराको एक घरमा परम्परागत तरिकाले वरिपरि झुन्ड्याएर भण्डारण गरिएको मकैका झोता । गाउँघरमा किरा फट्यांग्रा, मुसा तथा चिस्यानबाट जोगाउन यसरी मकै सुकाएर भण्डारण गर्ने प्रचलन छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार