२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

परम्परागत तरिकाले भण्डारण गरिएका मकैका झोता

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ पुस २१ गते सोमबार

दाङको तुलसीपुर उपमहानगरपालिका–१४, लुहाडबराको एक घरमा परम्परागत तरिकाले वरिपरि झुन्ड्याएर भण्डारण गरिएको मकैका झोता । गाउँघरमा किरा फट्यांग्रा, मुसा तथा चिस्यानबाट जोगाउन यसरी मकै सुकाएर भण्डारण गर्ने प्रचलन छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार