काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–४ लामीडाँडामा चाकु बनाउँदै स्थानीय व्यापारी । विशेषगरी माघे–संक्रान्तिलाई लक्षित गर्दै बिक्री गर्नका लागि चाकु बनाउन थालिएको हो । माघे संक्रन्तिमा घिउ खिर्चो, तरुल लगायतसँगै चाकु खाने प्रचलन रहँदै आएको छ । तस्वीर : राजकुमार पराजुली । रासस
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार
सत्यपाटी