सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित गोलञ्जोर डाँडा । पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकसित यो डाँडा सिन्धुलीको बाशेश्वर, रतनचुरा र तीनकन्याको बीचभागमा अवस्थित छ । तस्वीर : राधिका बुढाथोकी । रासस
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार