२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

लामपुच्छ्रे रानीचरी

सत्यपाटीसत्यपाटी । पोखरा । २०८२ पुस २१ गते सोमबार

पोखराको स्तूप आसपासमा लामपुच्छ्रे रानीचरी (Long tailed minivet) देखिएको छ । लामपुच्छ्रे रानीचरी नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो ।

यो नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्यान्ड र भियतनाममा पाइन्छ । यसको प्रमुख बासस्थान समशीतोष्ण तथा उष्ण पहाडी जंगलहरू हुन् ।

तस्वीरहरू : प्रकाशचन्द्र तिमिल्सिना । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार