२०८३ साउन ३ , आइतबार 20, July 2026, Monday

मनै लोभ्याउने साँख गाउँ

सत्यपाटीसत्यपाटी । रुकुम पश्चिम । २०८२ पुस २० गते आइतबार

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख गाउँ । मध्यपहाडी लोक मार्गको छेउमै पर्ने भएकाले यो गाउँले मध्यपहाडी भएर यात्रा गर्ने सबैलाई लोभ्याउने गरेको छ । तस्वीर : बलबहादुर ओली । रासस

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार