२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

प्राकृतिक सौन्दर्यले भरिपूर्ण भार्से गाउँ

सत्यपाटीसत्यपाटी । गुल्मी । २०८२ पुस २० गते आइतबार

गुल्मीको सत्यवती गाउॅपालिका-८ स्थित जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित मनमोहक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भार्से गाउँ । जिल्लाकै सबैभन्दा बढी मगर बस्ती भएको गाउँमा चिनिन्छ गुल्मीको भार्से गाउँलाई लाहुरेका गाउँको रूपमा पनि चिनिन्छ । मगर समुदायको परम्परा, रीतिरिवाज, भाषा संस्कृति पनि आफ्नै छ। पछिल्लो समय भार्से गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। उक्त गाउँ किवी खेतीका लागि जिल्लामै प्रख्यात मानिन्छ। तस्वीर : जनार्दन घिमिरे । रासस

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार