चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा ‘रक एंकरिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो पारिएको सडक । बेनी–जोमसोम–कोरला सडक आयोजनाले काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको करिब दुई किलोमिटर सडकलाई डिलतर्फ पहाड प्वाल पारेर रड राखेर सिमेन्टको घोलाले जमाएर पर्खाल बनाई फराकिलो बनाएको हो । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार
सत्यपाटी