२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

पुनहिलमा सूर्योदय हेर्दै पर्यटक

सन् २०२६ को पहिलो दिन बिहीबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोरेपानी पुनहिलबाट सूर्योदय हेर्दै नयाँ वर्षको स्वागत गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक । तस्वीर : दलप्रसाद विश्वकर्मा । रासस

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार