२०८३ असोज २ , शुक्रबार 18, September 2026, Friday

बरफले ढाकिएको लुङबुक (तस्वीर कथा)

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा अवस्थित लुङबुक गुफा हिउँदको समयमा विशेष मनमोहक देखिन्छ। यस समयमा गुफाभित्र र बाहिर जमेको पानी बरफ बनेर टल्किँदा लुङबुकको दृश्य अझ आकर्षक र रहस्यमय देखिने गर्दछ ।

प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार