डोल्पाको जगदुल्ला गाउँपालिका–१ स्थित हिमालको काखमा रहेको जगदुल्ला ताल । तालमा तीर्थ व्रतका लागि सयौँ स्थानीयबासीहरु यहाँ आउने गर्दछन् । तस्वीर हेमन्त केसी । रासस
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार