२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

ढपक्क कुहिरो र सूर्योदय

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८२ पुस १५ गते मंगलबार

तनहुँको ऋषिङ गाउँपालिका–१, खुदीबाट देखिएको कुहिरोले ढपक्क ढाकिएको आसपासको क्षेत्र । खुदीबाट शनिबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्नका लागि पर्यटक यस ठाउँमा पुग्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार