२०८२ माघ १ , बिहीबार 16, January 2026, Friday

दुर्घटनाग्रस्त बुलेट

सत्यपाटीसत्यपाटी । रौतहट । २०८२ पुस १५ गते मंगलबार

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार खण्डमा मंगलबार बिहान दुर्घटनाग्रस्त एलपी ग्यास बुलेट । बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने आसपासको क्षेत्रमा जोखिम बढेको छ । तस्वीर : रमेश तिमलसिना । रासस

प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार