२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

निर्वाचन प्रचारमा १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न निषेध (पूर्णपाठ)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १४ गते सोमबार

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्‍याली, गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न सकिने उल्लेख छ । साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ ।

पूर्णपाठ

Skip to PDF content
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार