२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

मुस्ताङको तिब्बतीयन गाउँ

मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पर्ने तिब्बतीयन गाउँ र पात झरेर उजाड बनेको स्याउ बारी । करिब ५० वर्षभन्दा लामो इतिहास बोकेको तिब्बतीयन गाउँमा परम्परागत घरहरू विस्थापित गरेर आधुनिक जस्तापाताले छाएको घरहरू मात्रै छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार