२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

दाउराको भारी लिएर घर फर्किदै महिला

सत्यपाटीसत्यपाटी । धादिङ । २०८२ पुस १२ गते शनिबार

जङ्गलबाट दाउराको भारी लिएर घर फर्किदै गरेका धादिङको रुवीभ्यालीका महिला । उनीहरु भन्छन्, ‘हिलालाई अझ दोहोरो बोझ छ, बालबच्चा, घरधन्दा, पशुपालन, बारी खन्ने सबै गर्नुपर्छ ।’ तस्वीर : शंकर श्रेष्ठ । रासस

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार