२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

पार्किङमा राखिएका विद्युतीय गाडी

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ पुस ११ गते शुक्रबार

चीनबाट आयात गरेर मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङस्थित मुस्ताङ भन्सारमा ल्याएर पार्किङमा राखिएका विद्युतीय (ईभी) गाडीहरू । भन्सार कार्यालयका अनुसार हालसम्म यहाँबाट एक हजार ९७४ वटा विद्युतीय ईभी भित्रिएका छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार