२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

स्याउको सुकुटी !

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँमा सुकुटी बनाउन सुकाइएको स्याउ । मुस्ताङमा स्याउको सुकुटी, ब्रान्डी, जुस, जाम, वाइन र अचार लगायत परिकार बनाएर बिक्री गर्ने गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार