२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

भिरालो पाखोमा सुन्तला र केराखेती

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको गौतम कृषि फार्ममा गरिएको सुन्तला र केराखेती । भिरालो पाखोमा बिलाउनीको झाडी फाडेर स्थानीय मित्रलाल गौतमले १५ वर्षअघि बगैँचा स्थापना गरेका थिए । वैदेशिक रोजगारीबाट फर्किएका मित्रलालले वार्षिक करिब पाँच लाख मूल्य बराबरको सुन्तला बिक्री गर्छन् । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार