२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

रुखमा बसेको जलेवा

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीको जलाशय परिसरमा रहेका रुखमा बसेको जलेवा चरा । चिसो याम सुरु भएसँगै हिमाली क्षेत्रबाट यी चराहरू तातो ठाउँको खोजीमा नेपालको तराईका जलाशय तथा नदी किनारमा आउने गर्छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार