२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

चिसोले जमेको ठिंगर खोला

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ ठिंगरमा चिसोले बरफ बनेर जमेको ठिंगर खोला । हिउँदयामको अत्यधिक चिसोका कारण नदीनाला, सिँचाइ कुलो, धारालगायत चिसोले जम्न थालेपछि स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीको समय तापक्रम माइनस २० डिग्री सेल्सियसमा झर्ने गरेको छ । तस्वीर : सुन्दरकुमार थकाली । रासस

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार