२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

आज तराईमा हुस्सु र कुहिरो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ७ गते सोमबार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

देशका तराई भू–भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार