२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

सतीदेवीको आँखा खसेको धार्मिक स्थल नेत्रगुफा

सत्यपाटीसत्यपाटी । अछाम । २०८२ पुस ६ गते आइतबार

अछाम जिल्लाको साफेबगर नगरपालिका १२ स्थित धार्मिक एवम् पर्यटकीय स्थल नैनीमा नेत्र गुफा रहेको छ । सत्ययुगमा भगवान् शिवले सतीदेवीलाई खप्तडबाट मालिका लैजाने क्रममा यस ठाउँमा बास बस्दा सतीदेवीको एक नेत्र (आँखा) यो ठाउँमा खसेको धार्मिक किंवदन्ती रहेको छ । तस्वीर : सुशील भण्डारी । रासस

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार