अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म भइरहेको सडक बिस्तारकार्य अन्तर्गत साँगा–धुलिखेल सडकखण्डको दुई जिल्लाको सीमा क्षेत्र साँगामा ‘अन्डरपास’ निर्माणको तयारी गरिँदै । तस्वीर : राजकुमार पराजुली । रासस
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार
सत्यपाटी