२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

दाना गाउँ र स्तरोन्नति भएको सडक

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ पुस ६ गते आइतबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना गाउँ र हालै कालोपत्र भएको कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक । दाना वि।सं। २०३९ अघि मुस्ताङको सदरमुकाम थियो । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार