२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

एमाले महाधिवेशनबाट को निर्वाचित, को पराजित (मत परिणामसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ४ गते शुक्रबार

नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । महाधिवेशनको नतिजा बिहीबार घोषणा गरिएको हो । महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको हो । निर्वाचन आयोगले औपचारिक रूपमा परिणाम घोषणा गरेको हो ।

हेर्नुहोस् को केमा निर्वाचित भए, कति मत पाए

Skip to PDF content
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार