२०८३ साउन ३ , आइतबार 20, July 2026, Monday

सामुदायिक वनभित्र कृत्रिम जलाशय

सत्यपाटीसत्यपाटी । दाङ । २०८२ पुस १ गते मंगलबार

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुनडाँडामा रहेको बाघखोर सामुदायिक वन परिसरमा निर्माण गरिएको कृत्रिम गक्टैया जलाशय । जलाशय तल्लो भागमा करिब डेढ बिगाहा र माथिल्लो भागमा एक बिगाहभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार