२०८३ साउन ३ , आइतबार 20, July 2026, Monday

प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल

सत्यपाटीसत्यपाटी । मुगु । २०८२ पुस १ गते मंगलबार

मुगुको छायानाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस तालको लम्बाई ५.२किमी, चौडाइ २.७ किमी, गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको छ । राराताल पर्यटकको प्रमुख आकर्षण बनेको छ । तस्वीर : विष्णु नेपाल । रासस

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार