२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

आहारा खोजीमा मैना चराको बथान

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ मंसिर २९ गते सोमबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित आकाशमा उड्दै गरेका मैना चराको बथान । यो मौसममा यहाँका गहुँ खेतमा आहारा खोज्न मैना चरा आउने गर्छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरू । रासस

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार