२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

बाघखोरबाट देखिएको लाङटाङ हिमाल

सत्यपाटीसत्यपाटी । नुवाकोट । २०८२ मंसिर २७ गते शनिबार

नुवाकोटको बेलकोटगढीस्थित बाघखोरबाट बिहीबार देखिएको लाङटाङ हिमाल । यस वर्ष हिउँदको सुरुआतमा वर्षा भएसँगै हिमाल हिउँले ढपक्क ढाकिएको छ । तस्वीर : रामहरि न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार