२०८३ साउन ३ , आइतबार 20, July 2026, Monday

कृष्णपुर फाँटमा फुलेको तोरीबाली

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ मंसिर २७ गते शनिबार

कैलालीको भजनी नगरपालिका–३ स्थित कृष्णपुर फाँटमा फुलेको तोरीबाली । यतिबेला यहाँका कृषियोग्य फाँट तोरी फुलेर मनमोहक देखिएका छन् । तस्वीर : झलनाथ खनाल । रासस

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार