२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

कस्तो होला आजको मौसम ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २५ गते बिहीबार

देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार